अनुकरण मूल

Romanized: anukarana mul, anukarana moola, anukarana mool, anukarana muul

अनुकरणात्मक शब्दमा प्रत्ययांश वा द्वित्व भाग कटाई बाँकी रहने मूल अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अनुकरणात्मक शब्दमा प्रत्ययांश वा द्वित्व भाग कटाई बाँकी रहने मूल अंश।

सम्बन्धित शब्दहरू