अनुकरण पाठ

Romanized: anukarana paatha, anukarana paath, anukarana path, anukarana patha

शिक्षक वा अन्य कसैले आदर्श वा नमुनाका रूपमा गरेको सस्वर पठनलाई अनुकरण गरी पढ्ने अभ्यास; सस्वर पठनको एउटा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शिक्षक वा अन्य कसैले आदर्श वा नमुनाका रूपमा गरेको सस्वर पठनलाई अनुकरण गरी पढ्ने अभ्यास; सस्वर पठनको एउटा अभ्यासक्रम।

सम्बन्धित शब्दहरू