वशात्

Romanized: vashaat, vashat, washaat, vasaat

क्रि.वि. वशद्वारा वा वशले गर्दा (जोडिएर प्रयुक्त, जस्तै- दैववशात्, भाग्यवशात् इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. वशद्वारा वा वशले गर्दा (जोडिएर प्रयुक्त, जस्तै- दैववशात्, भाग्यवशात् इ.)।

सम्बन्धित शब्दहरू