वस्तुपरक

Romanized: vastuparak, wastuparaka, wastuparak, vashtuparaka

वि. [सं.] भाव वा विचारलाई उति महत्त्व नदिई बाहिरी वस्तुजगत्लाई बढी प्रश्रय दिएर लेखिने वा बनाइने (काव्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] भाव वा विचारलाई उति महत्त्व नदिई बाहिरी वस्तुजगत्लाई बढी प्रश्रय दिएर लेखिने वा बनाइने (काव्य, शैली आदि)।

सम्बन्धित शब्दहरू