वाक्यसङ्कोच

Romanized: vaakyasangkocha, vaakyasangkoch, vakyasangkocha, waakyasangkocha

अर्थमा कुनै परिवर्तन नगरीकनै वाक्यलाई छोट्ट्याउने काम। (उदा.- उनी जति सक्छन् त्यति काम गर्छन् > उनी सकेजति… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अर्थमा कुनै परिवर्तन नगरीकनै वाक्यलाई छोट्ट्याउने काम। (उदा.- उनी जति सक्छन् त्यति काम गर्छन् > उनी सकेजति काम गर्छन्)।

उदाहरण वाक्य

  • उनी जति सक्छन् त्यति काम गर्छन् > उनी सकेजति काम गर्छन्

सम्बन्धित शब्दहरू