वाग्जाल

Romanized: vaagjaala, vaagjaal, vaagjala, vagjaala

कसैलाई अलमल्याउने वा छलछाममा पार्ने घुमाउरो भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई अलमल्याउने वा छलछाममा पार्ने घुमाउरो भनाइ।
२.
भाव साधारण भएको र बेसरी शब्द थोपरिएको लम्बेचौडे कुरा।

सम्बन्धित शब्दहरू