वाग्दान

Romanized: vaagdaana, vaagdaan, vaagdana, vagdaana

विवाहका निम्ति कसैलाई छोरी दिएँ भनी विधिपूर्वक बोल्ने काम; केटीको काम-कुरो छिन्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विवाहका निम्ति कसैलाई छोरी दिएँ भनी विधिपूर्वक बोल्ने काम; केटीको काम-कुरो छिन्ने काम।
२.
वरणीमा दुलहालाई फल, द्रव्य आदिको भेटीसहित कन्या दिएको कुरा बोल्ने चलन वा विधि।
३.
कसैलाई कुनै वस्तु नफर्किने गरी दिने वचन।

सम्बन्धित शब्दहरू