वाग्दत्त
Romanized: vaagdatta, vaagdatt, waagdatta, vagdatt
वचनले दिइएको; दिने कबोल भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वचनले दिइएको; दिने कबोल भएको।