वाग्दण्ड
Romanized: vaagdanda, vaagdand, waagdanda, vagdand
कसैलाई वचनले सताउने काम; हप्कीदप्की; खप्की; भर्त्सना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैलाई वचनले सताउने काम; हप्कीदप्की; खप्की; भर्त्सना।
२.
वचन वा बोलीको नियन्त्रण; मुख सँभालेर बोल्ने काम।