वाग्दोष

Romanized: vaagdosha, vaagdosh, vagdosha, waagdosha

बोल्दा हुने त्रुटि वा बिराम; बोलीको दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बोल्दा हुने त्रुटि वा बिराम; बोलीको दोष।
२.
वाक्यमा हुने व्याकरणसम्बन्धी भुल वा अशुद्धि।
३.
तिरस्कार; निन्दा।

सम्बन्धित शब्दहरू