वाग्दत्ता
Romanized: vaagdattaa, vaagdatta, vagdattaa, waagdattaa
कामकुरो छिनिएकी वा कसैसँग बिहे गर्न पक्का भइसकेकी केटी; वाग्दान गरिसकिएकी कन्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कामकुरो छिनिएकी वा कसैसँग बिहे गर्न पक्का भइसकेकी केटी; वाग्दान गरिसकिएकी कन्या।