वाग्वीर

Romanized: vaagvira, vaagvir, vaagwira, waagvira

बोल्न सिपालु वाक्पटु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बोल्न सिपालु वाक्पटु।
२.
मित्री आँट नभए पनि बाहिर कुराले हिम्मत देखाउने; फाइँफुट्टे।

सम्बन्धित शब्दहरू