वाचक धर्मलुप्तोपमा
Romanized: vaachaka dharmaluptopamaa, vaachaka dharmaluptopama, vachaka dharmaluptopamaa, waachaka dharmaluptopamaa
वाचक पद र साधारण धर्म लुप्त हुने उपमा अलङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वाचक पद र साधारण धर्म लुप्त हुने उपमा अलङ्कारको एक भेद।