वैदिक धर्म
Romanized: vaidika dharm, waidika dharma, waidika dharm, baidika dharma
ना. वेदका युगमा आर्यहरूमा प्रचलित धर्म (प्रकृति- उपासना, पितृपूजन, यज्ञकर्म, तपस्या आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. वेदका युगमा आर्यहरूमा प्रचलित धर्म (प्रकृति- उपासना, पितृपूजन, यज्ञकर्म, तपस्या आदि)।