वाजीकरण
Romanized: vaajikarana, vaajikaran, waajikarana, vajikaran
औषधीद्वारा मानिसको शक्ति तथा वीर्य बढाउने काम वा त्यस्तो आयुर्वेदीय प्रयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
औषधीद्वारा मानिसको शक्ति तथा वीर्य बढाउने काम वा त्यस्तो आयुर्वेदीय प्रयोग।