वाजीकर
Romanized: vaajikara, vaajikar, waajikara, vajikar
शक्ति बढाउने; वीर्य वा शक्तिवर्द्धक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शक्ति बढाउने; वीर्य वा शक्तिवर्द्धक।
२.
कामोद्दीपक।