सीकर

Romanized: sikar, seekara, shikara, seekar

पानीको थोपो; जलकण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पानीको थोपो; जलकण।
२.
पानीको छिटा; बाछिटा।

सम्बन्धित शब्दहरू