वान्त
Romanized: vaanta, vaant, waanta, vant
बान्ता गरेको; छादेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बान्ता गरेको; छादेको।
२.
उकेलेको; थुकेको।
३.
(नाम)
वमन; बान्ता; छाद।