विकासमुखी

Romanized: vikaasamukhi, wikaasamukhi, wikasamukhi, vikaasamukhee

विकासलाई मुख्य मान्ने; विकासमा केन्द्रित सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विकासलाई मुख्य मान्ने; विकासमा केन्द्रित

सम्बन्धित शब्दहरू