विचारशक्ति

Romanized: vichaarashakti, vicharashakti, wichaarashakti, vichaarasakti

विचार गर्ने सामर्थ्य; कुनै पनि कामकाज सोच विचार गरेर गर्ने क्षमता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विचार गर्ने सामर्थ्य; कुनै पनि कामकाज सोच विचार गरेर गर्ने क्षमता।

सम्बन्धित शब्दहरू