विजय पताका

Romanized: vijaya pataakaa, vijaya pataaka, vijaya patakaa, wijaya pataakaa

लडाइँमा शत्रुपक्षलाई हराएर जित भएपछि फहराइने झन्डा वा ध्वजा; विजयसूचक चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लडाइँमा शत्रुपक्षलाई हराएर जित भएपछि फहराइने झन्डा वा ध्वजा; विजयसूचक चिह्न।

सम्बन्धित शब्दहरू