विजयलक्ष्मी

Romanized: vijayalakshmi, wijayalakshmi, wijayalaksmi, vijayalakshmee

युद्ध आदिमा विजय दिलाउने देवी; विजयश्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
युद्ध आदिमा विजय दिलाउने देवी; विजयश्री।

सम्बन्धित शब्दहरू