विजल

Romanized: vijal, wijala, wijal, bijala

पानी नभएको; जलरहित; निर्जल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण नाम [संस्कृत]

१.
पानी नभएको; जलरहित; निर्जल।
२.
पानी नभएको अवस्था; वर्षाको अभाव; खडेरी; सुक्खा।

सम्बन्धित शब्दहरू