विधायी कार्य
Romanized: vidhaayi kaarya, vidhaayi kaary, vidhaayi karya, vidhayi kaarya
विधायिकाबाट सम्पन्न गरिने विधाननिर्माण आदि काम; ऐनकानुन बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विधायिकाबाट सम्पन्न गरिने विधाननिर्माण आदि काम; ऐनकानुन बनाउने काम।