विधिदर्शी
Romanized: vidhidarshi, widhidarshi, widhidarsi, vidhidarshee
यज्ञ वा ठुलो कामकाजमा पुगनपुग, मिल्दोनमिल्दो भएका कुरा हेर्न र सुधार, सुझावको विधि अपनाउन नियुक्त भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
यज्ञ वा ठुलो कामकाजमा पुगनपुग, मिल्दोनमिल्दो भएका कुरा हेर्न र सुधार, सुझावको विधि अपनाउन नियुक्त भएको विधिविधान जान्ने सदस्य।
२.
विधिलाई दर्साउने।