विनिमेय पत्र
Romanized: vinimeya patr, winimeya patra, winimeya patr, binimeya patra
विनिमयसम्बन्धी कार्यको उल्लेख भएको कागजात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विनिमयसम्बन्धी कार्यको उल्लेख भएको कागजात।
२.
दरपीठ वा सुम्पुवा गरिएको व्यक्तिलाई लेखिएबमोजिमको रकम प्राप्त गर्न सक्ने गरी दिइएको अधिकारपत्र।