विनियोजन शीर्षक

Romanized: viniyojana shirshaka, viniyojana shirshak, winiyojana shirshaka, viniyojana shirsaka

मन्त्रालय, विभाग आदिमा गरिने तलब, भत्ता, प्रकाशन, इन्धन, घरभाडा आदिको खर्चगत विभाजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मन्त्रालय, विभाग आदिमा गरिने तलब, भत्ता, प्रकाशन, इन्धन, घरभाडा आदिको खर्चगत विभाजन।

सम्बन्धित शब्दहरू