विनियोजन विधेयक
Romanized: viniyojana vidheyak, viniyojana widheyaka, winiyojana vidheyaka, viniyojana widheyak
विधायिका सभामा पारित गर्नाका लागि प्रस्तुत गरिने, कुन शीर्षकमा केकति राजस्व खर्च गर्ने भन्ने आर्थिक मस्यौदा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विधायिका सभामा पारित गर्नाका लागि प्रस्तुत गरिने, कुन शीर्षकमा केकति राजस्व खर्च गर्ने भन्ने आर्थिक मस्यौदा; विधायिकामा प्रस्तुत गरिने आर्थिक विधेयक।