विनियोग विधेयक
Romanized: viniyoga vidheyak, viniyoga widheyaka, winiyoga vidheyaka, viniyoga widheyak
राजस्वको के-कति अंश कुनकुन शीर्षकमा खर्च गर्ने भन्ने विषय रहेको, विधायिकामा प्रस्तुत गरिने आर्थिक विधेयक वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राजस्वको के-कति अंश कुनकुन शीर्षकमा खर्च गर्ने भन्ने विषय रहेको, विधायिकामा प्रस्तुत गरिने आर्थिक विधेयक वा प्रारूप; विनियोजन विधेयक।