विपक्षी दल
Romanized: vipakshi dala, vipakshi dal, wipakshi dala, wipakshi dal
प्रजातान्त्रिक प्रणालीमा सरकारी सत्ता समाल्ने बहुमतवाला दलको विरुद्धमा सानो बहुमतवाला दोस्रो राजनीतिक दल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रजातान्त्रिक प्रणालीमा सरकारी सत्ता समाल्ने बहुमतवाला दलको विरुद्धमा सानो बहुमतवाला दोस्रो राजनीतिक दल; विरोधी दल।