प्रतिपक्षी दल
Romanized: pratipakshi dala, pratipakshi dal, pratipaksi dal, pratipakshee dala
राज्यव्यवस्थामा संसदीय नीतिअनुसार बहुमतमा निर्वाचित भएको सबभन्दा ठुलो दलपछिको दोस्रो दल; सरकार बनाउने दलको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राज्यव्यवस्थामा संसदीय नीतिअनुसार बहुमतमा निर्वाचित भएको सबभन्दा ठुलो दलपछिको दोस्रो दल; सरकार बनाउने दलको विपक्षमा बस्ने दल; विपक्षी दल।