विपरिधान

Romanized: viparidhaana, viparidhaan, wiparidhaana, viparidhan

सेना, प्रहरी आदिले पहिरिने एकनासको पोसाक; वर्ग वा व्यवसायसुहाउँदो पहिरन (युनिफर्म)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सेना, प्रहरी आदिले पहिरिने एकनासको पोसाक; वर्ग वा व्यवसायसुहाउँदो पहिरन (युनिफर्म)।

सम्बन्धित शब्दहरू