विपश्यन

Romanized: vipashyana, vipashyan, wipashyana, wipashyan

सूक्ष्म निरीक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [वि+पश्य+अन+आ]

१.
सूक्ष्म निरीक्षण।
२.
आफूभित्र दृष्टि लगाउने काम; अन्तर्दृष्टिलाई जागृत गर्ने एक प्रकारको ध्यान।
३.
यथार्थबोध; प्रकृत ज्ञान।

सम्बन्धित शब्दहरू