विवर्जित
Romanized: vivarjit, viwarjita, wivarjita, viwarjit
अनावश्यक वा अनुपयोगी मानेर छोडिएको; त्याग गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अनावश्यक वा अनुपयोगी मानेर छोडिएको; त्याग गरिएको।
२.
वास्ता नगरिएको; नीच मारिएको।
३.
रोक लगाइएको; निषेध गरिएको; निषिद्ध।