विवाद स्थगन

Romanized: vivaada sthagana, vivaada sthagan, viwaada sthagana, wivaada sthagana

चलिरहेको विवाद वा छलफल नटुङ्गिदै बिचैमा रोकिने क्रिया; विवादलाई स्थगित गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चलिरहेको विवाद वा छलफल नटुङ्गिदै बिचैमा रोकिने क्रिया; विवादलाई स्थगित गर्ने क्रिया।

सम्बन्धित शब्दहरू