विवादतथ्य

Romanized: vivaadatathya, vivaadatathy, viwaadatathya, wivaadatathya

वादविवादसम्बन्धी तथ्य वा प्रश्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
वादविवादसम्बन्धी तथ्य वा प्रश्न।
२.
पक्षविपक्षका आरोप- प्रत्यारोपबाट पैदा भएको सकारात्मक र नकारात्मक दुवै हुन सक्ने वास्तविक बुँदा।

सम्बन्धित शब्दहरू