विवादी
Romanized: vivaadi, viwaadi, wivaadi, viwadi
विवाद वा झगडा गर्ने; विवादप्रेमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विवाद वा झगडा गर्ने; विवादप्रेमी।
२.
सङ्गीतमा रागलाई विकृत पार्ने स्वर ।
३.
दुई स्वरका बिचमा दुई श्रुति वा अर्ध स्वरको अन्तर हुने क्रिया।