विशेष अधिकार

Romanized: vishesha adhikaara, vishesha adhikaar, vishesha adhikara, wishesha adhikaara

कसैलाई तोकेर दिइएको विशेष हक वा अख्तियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई तोकेर दिइएको विशेष हक वा अख्तियार।
२.
विशेषाधिकार।

सम्बन्धित शब्दहरू