विश्वबन्धुत्व
Romanized: vishvabandhutva, vishvabandhutv, vishvabandhutwa, vishwabandhutva
सारा विश्वलाई नै दाजुभाइ, कुलकुटुम्ब सम्झने भावना वा अवस्था; विश्वलाई नै बन्धुबान्धव मान्ने एक दर्शन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सारा विश्वलाई नै दाजुभाइ, कुलकुटुम्ब सम्झने भावना वा अवस्था; विश्वलाई नै बन्धुबान्धव मान्ने एक दर्शन।