विश्वसनीयता

Romanized: vishvasaniyataa, vishvasaniyata, vishwasaniyataa, wishvasaniyataa

विश्वसनीय हुनाको भाव वा अवस्था; विश्वास गरिने स्थिति; विश्वास; पत्यार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विश्वसनीय हुनाको भाव वा अवस्था; विश्वास गरिने स्थिति; विश्वास; पत्यार।

सम्बन्धित शब्दहरू