विश्वात्मबोध
Romanized: vishvaatmabodha, vishvaatmabodh, vishvatmabodha, vishwaatmabodha
विश्वको आत्मस्वरूप तथा विश्वभरि व्याप्त मानिने परमात्माको ज्ञान; विश्वका चैतन्यस्वरूप आत्माको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विश्वको आत्मस्वरूप तथा विश्वभरि व्याप्त मानिने परमात्माको ज्ञान; विश्वका चैतन्यस्वरूप आत्माको ज्ञान।