विश्वासघात

Romanized: vishvaasaghaata, vishvaasaghaat, vishvaasaghata, vishvasaghaata

कसैले आफूप्रति गरेको विश्वासको हत्या; कसैको आफूप्रति भएको आस्थाको विपरीत आचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसैले आफूप्रति गरेको विश्वासको हत्या; कसैको आफूप्रति भएको आस्थाको विपरीत आचरण।

सम्बन्धित शब्दहरू