विषयसुख
Romanized: vishayasukha, vishayasukh, wishayasukha, wishayasukh
सांसारिक विषयवस्तुको भोगबाट प्राप्त हुने सुख; सांसारिक पदार्थबाट पाइने सुख; इन्द्रियहरूद्वारा प्राप्त हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सांसारिक विषयवस्तुको भोगबाट प्राप्त हुने सुख; सांसारिक पदार्थबाट पाइने सुख; इन्द्रियहरूद्वारा प्राप्त हुने सुख; सांसारिक सुख।
२.
स्त्रीसम्भोगबाट प्राप्त हुने सुख।