विसर्जित

Romanized: visarjit, wisarjita, wisarjit, visharjita

विसर्जन भएको; धार्मिक, राजनीतिक, सामाजिक आदि कुनै अनुष्ठान वा कार्यक्रम समाप्त गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विसर्जन भएको; धार्मिक, राजनीतिक, सामाजिक आदि कुनै अनुष्ठान वा कार्यक्रम समाप्त गरिएको।
२.
पठाइएको वा हटाइएको।

सम्बन्धित शब्दहरू