विसूची
Romanized: visuchi, wisuchi, vishuchi, visoochi
पिसाब नहुने तर बारबार झाडा र बान्ता हुने बिमारी; एक प्रकारको हैजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पिसाब नहुने तर बारबार झाडा र बान्ता हुने बिमारी; एक प्रकारको हैजा।