विहङ्गम
Romanized: vihanggama, vihanggam, wihanggama, wihanggam
चरो; पक्षी; विहग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चरो; पक्षी; विहग।
२.
सूर्य।
३.
चन्द्रमा।