विहङ्गमदृष्टि
Romanized: vihanggamadrishti, wihanggamadrishti, vihanggamadristi, vihangamadrishti
आकाशमा उडिरहेको चराले माथिबाट सरसर्ती हेर्दा तल जमिनको दृश्य देखेझैँ कुनै विषयलाई मोटामोटी रूपले हेर्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आकाशमा उडिरहेको चराले माथिबाट सरसर्ती हेर्दा तल जमिनको दृश्य देखेझैँ कुनै विषयलाई मोटामोटी रूपले हेर्ने काम; सूक्ष्म निरीक्षण नभएर सामान्य दृष्टि।