वीतभय

Romanized: vitabhay, witabhaya, witabhay, veetabhaya

भय नरेहको; निर्भय; डरत्रास हटेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भय नरेहको; निर्भय; डरत्रास हटेको।

सम्बन्धित शब्दहरू