वीतदम्भ

Romanized: vitadambh, witadambha, witadambh, veetadambha

दम्भ हराएको; सेखी वा फाइँफुइँ हटेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दम्भ हराएको; सेखी वा फाइँफुइँ हटेको।

सम्बन्धित शब्दहरू