वीतस्पृह

Romanized: vitaspriha, vitasprih, witaspriha, witasprih

इच्छा वा चाह नराखेको; निस्पृह; चाख नलिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
इच्छा वा चाह नराखेको; निस्पृह; चाख नलिने।

सम्बन्धित शब्दहरू